Nepali

Sadhu | साधु

Pranay Rai

Jun 24, 2025

साधु

 जङ्गलबीचमा साधुको एउटा कुटीर थियो। यिनी दयालु थिए। आँखामा भस्म गर्ने, सराप वा वरदान दिने शक्तिदान तपस्याद्वारा यिनले पाएका थिए। जङ्गलका सारा पशुपक्षी जङ्गलदेखि यिनका कुटीर वरिपरि निर्धक्क चर्दै गाउँदै घुमफिर गर्थे। चोट घाइते भएका पशुपक्षीहरूको निवारण वनौषधिद्वारा यिनले गर्थे।

एक दिन साधुले अचानक पशुहरूको बथान घट्दै गएको थाहा पाए। हिज देखिएको पशु आज छैन। आजभोलि देखिरहेका पशुहरू फेरि देखिएनन्। रोगले पशुहरू मर्दैछन्, कसैले पो मार्दैछन् वा त अर्को ठाउँमा जाँदैछन् भन्ने शङ्कामा साधुले निधो गर्नलागे। निकै दिनको खोजीमा एउटा राक्षस दिनमा गोटा दुई तीन पशु सुटुक्कै मारेर खाँदोरहेछ। त्यस दिन पनि राक्षसले मुडुली मृग मारेर लगेछ। ठाउँ-ठाउँमा रगतको फाल्सा पैल्याउँदै साधु बाँसघारीमा आइपुगेछन् ।

री अनि भाँची खाओस्। आकाश छुने इच्छामा बाँची बढ़ेका लिङ्गोले नुहेर यसै धरतीमा निहुरिन परोस्।"

तामाहरूलाई सराप दिएर साधु राक्षसको खोजीमा जुगा घारीमा आइपुगे। "जुगा हो! कुनै राक्षसलाई यताबाट गएको दे"बाँसका तामा हो! कतै राक्षसलाई मारेको पशुसित यताबाट गएको देख्यौ कि?"

साधुको सोधाइमा तामाहरूले भने- "हामी राक्षसको हौं र उस्तो कुरो सोध्छस्? हामीलाई चाहिँ कहिले बढ़ेर त्यो नीलो आकाश छुऔंला भन्ने आतुरी छ, तेरो जस्तो गयो गएन, खायो खाएन चियो गर्ने बानी छैन जा....।"

तामाहरूको फुटानी सुनेर साधुले सराप दिए- "आजदेखि उसो तँ तामाहरूले कलिलैमा दया-मायाबिना पशुहरूले चिथोख्यौ कि?"

We craft stories that move people.

Yours deserves to be heard clearly.

Partner with our team to shape ideas that matter.

Studio 1947

Studio 1947

A Consulting Firm

We are based in
Mirik, Darjeeling

4:57:47 PM

Current time zone (GMT+5:30)

Sirf Local

An Initiative by Studio 1947

© 2025-2026 Studio 1947. All rights reserved.

Sirf Local

An Initiative by Studio 1947

© 2025-2026 Studio 1947. All rights reserved.